ओलिलाइ प्रचण्डको जवाफ : भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस

काठमाडौं – नेकपा अध्यक्षद्वय केपी शर्मा र प्रचण्डबीच ओलीबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले…

एमसीसीको विरोधमा बयलगाडा र्‍याली

काठमाडौ – धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्‍याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्‍याली निकालेको हो । ‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ लगायतका…

नेकपा केन्द्रिय सदस्य सापकोटाद्वारा कोरोना नियन्त्रणका लागि संकलित सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागी राष्ट्रिय युवा संघ नेपाल र नेपाल कम्युनिस्ट पार्टी जुगल गाउँपालिका कमिटीको संयुक्त पहलमा संकलित रु. ५०१२२५ (पाँच लाख एक हजार दुइ सय पाँच रुपैया) नेकपाका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक सह-इन्चार्ज…

कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, ३१३४ जना निको

काठमाडौं – सोमबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार मात्र ४७६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

कोरोना महामारी : संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

काठमाडौ – चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका…

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सामुदायिक पुस्तकालय स्थापना

सिन्धुपाल्चोक – बालबालिका ,युवायुबती, बृद्धबृद्द र आम नागरिकको सर्वाङ्गिण बिकासको लागी ज्ञान आर्जन भन्ने मुख्य उदेश्य सहित जुगल गाउँपालिकाको ल वडा न ५ राम्चे मा सामुदायिक पुस्तकालय स्थापना भएको छ। बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालय को आ. ब.०७६/०७७ अन्तर्गत पुस्तकालय…

नेपाल प्रवेश गर्यो विनाशकारी सलह

काठमाडौं – नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए…

कोरोना संक्रमित ११७५५ पुगे, २७ जनाको मृत्यु २६९८ निको

काठमाडौ – शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५…

कोरोना संक्रमित १०७२८ पुगे, २ हजार ३ सय ३८ निको

काठमाडौं – बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको…

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।