रसुवा बाहेक सबै जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ९५६१ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको स‌ंख्या ९ हजार नाघ्यो

काठमाडौं – आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ…

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ – शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका…

छापा मिडिया डिजिटल मिडियाको छाँयामा पर्दैछ – श्रेष्ठ

सिन्धुपाल्चोक – प्रेस काउन्सिल नेपालका कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठले छापा मिडिया डिजिटल मिडियाको छाँयामा परेको  बताए । आज सिन्धुपाल्चोकको चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले मौलाईरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप…

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं – शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४…

सिन्धुपाल्चोकका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टाइनमा रहेका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरू भारत, भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए । संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका…

थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौ – बितेको २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं,…

पुर्व सांसद लामा र एलिश अर्गानिक रेष्टुरेन्टद्वारा दोस्रो चरणको राहत वितरण

काठमाडौ – हुम्लाबाट राजधानी शहर काठमाडौंमा आइ विभिन्न स्थानमा बसोवास गर्ने हुम्ली जनतालाई पूर्वसांसद छिमी लामा र राष्ट्रिय युवा संघ नेपालका नेता अकिल शाहीले एलिस अर्गानिकको सहयोगमा दोस्रो चरणको राहत वितरण सम्पन्न गरेका छन् । पुर्व सांसद छिमी लामाको पहल,…

जीउँदै स्वर्ग पुगेको दिन

शिव कुवर   बैशाख महिनाको चर्को घाममा लगाम बिनाको घोडा जस्तै हुइकिदै थियो दया । घडीले दिउँसो दुई बजेको घण्टी हान्दै थियो। यत्तिकैमा उसको प्रेमिकाको फोन आउँछ। दया कता हुनुहुन्छ? दया – म सोह्रखुट्टे छु सानू । सायद, माया आज…

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं – मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।