महाकाली बिर्साउने एमसिसी सम्झौता नगर्न अनेरास्ववियूका नेता रविन जङ्गको चेतावनी

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा नेकपा निकट अनेरास्ववियू ले प्रदर्शन गरेको छ। एमसीसीको विरोधमा बुधबार दिउँसो अनेरास्ववियूका नेताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका…

कोभिड परिक्षण नि:शुल्क गर्छौ, ५०० दक्ष जनशक्तिलाई राज्यले प्रयोग गरोस: अध्यक्ष धिताल

हाल विश्व कोरोना भाइरस महामारीले व्यप्त छ, नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाइरस परिक्षणको दायरालाई अझै बढी फराकिलो बनाएर लग्नु पर्ने बेला भएको छ । प्रयोगशालामा नमूना परीक्षण देखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम, नियन्त्रण, भ्याक्सिन…

थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।…

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं – सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी…

नेपालमा कोरोना : १७९८ संक्रमित, २२१ निको र ८ जनाको मृत्यु

काठमाडौं – सोमबार थप २२६ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्। योसहित कोरोना संक्रमितको संख्या १७ सय…

बाँकेमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना…