नेपाली काङ्ग्रेसका नेता तथा पूर्वसभासद् रामेश्वरप्रसाद ढुंगेलको निधन

भक्तपुर – दोस्रो संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं. २ मा निर्वाचित सभासद् रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले क्यान्सर भइ उपचारको लागि शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा ब्रेन स्ट्रोक भइ ६१ वर्षीय…

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको मृत्यु

लिस्वोन – पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए ।…

पीपीएल : चितवन राइनाेज र पाेखरा पल्टन प्रतिस्पर्धा गर्दै

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत मंगलबार एउटा मात्रै खेल हुँदैछ । पोखरा रंगशालामा बिहान साढे ११ बजेदेखि सुरु खेलमा पारस खड्काको चितवन राइनोज र शरद भेषवाकरको पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन् । पोखरा पल्टन लगातार दोस्रो जितको खोजीमा हुनेछ…

कालो हुनुको यी महत्त्वपूर्ण सात फाइदा

काठमाडौ – कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला ।  कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ…

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौ – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना…

सिन्धुपाल्चोकको लामोसाँघुमा बस दुर्घटना २० जना बढीको मृत्यु

सिन्धुपाल्चोक – लामोसाघु जिरि सडकखण्डको ६ किलो मा गाडी दुर्घटना हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बा ४ ख ४४६८ नम्बरकाे बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी छ

धनुषामा शक्तिशाली बम विस्फोट प्रहरी निरिक्षक सहित ३ को मृत्यु

काठमाडौ – धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुँदा प्रहरी निरीक्षक सहित तिनको मृत्यु भएको छ । प्रहरी निरिक्षक अमिर दाहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले बताए । प्रहरी कार्यालय धुनषाका अनुसार दहाललाई शनिबार बिहान…

देशभर चिसो बढ्यो, हिमाली भेगमा हिमपातले जनजीवन कष्टकर

काठमाडौं – भूमध्य सागरको वायुको प्रभावले देशभरि नै ठन्डी बढेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ। भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिने गर्छ। यसबाट…

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौँ – राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौमा भुकम्पको कडा धक्का

काठमाडौँ – राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।