सिन्धुपाल्चोकको लामोसाँघुमा बस दुर्घटना २० जना बढीको मृत्यु

सिन्धुपाल्चोक – लामोसाघु जिरि सडकखण्डको ६ किलो मा गाडी दुर्घटना हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ ।

कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बा ४ ख ४४६८ नम्बरकाे बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *