अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौ – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना…

सिन्धुपाल्चोकको लामोसाँघुमा बस दुर्घटना २० जना बढीको मृत्यु

सिन्धुपाल्चोक – लामोसाघु जिरि सडकखण्डको ६ किलो मा गाडी दुर्घटना हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बा ४ ख ४४६८ नम्बरकाे बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी छ