पोखरा प्रिमियर लिग शनिबारदेखि, विजेताले २७ लाख पाउने

पोखरा – शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकटको तयारी पूरा भएको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फ्रेञ्चाइज टिमहरु विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र…

यस्ता छन् नेकपा सचिवालय बैठकले गरेका ७ निर्णय

काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी विभिन्न सातवटा निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार दिउँसो १ बजेदेखि करिब…

साग : एकै संस्करणमा ४ स्वर्ण जित्दै गौरिकाले बनाइन् कीर्तिमान

काठमाडौं – पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । सागमा ४ स्वर्ण…

साग : नेपालको स्वर्ण संख्या ४९ पुग्यो

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा नेपालकी पुनम श्रेष्ठले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको हो। दक्षिण एसियाली…

साग फुटबल : बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं – १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत आइतबार पुरुष फुटबलमा वंगलादेसलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ…

साग : फाइनल प्रवेशका लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले…

राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता

काठमाडौ – ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद,…

साग : पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल विजयी

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गरेको हो । मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि…

प्रधानमन्‍त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं – प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज भएका छन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार…

अमेरिकालाई उत्तर कोरियाको चेतावनी, ‘क्रिसमस उपहार’का लागि तयार रहनु

एजेन्सी – उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ । कोरियाली अधिकारीका अनुसार ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वासिङ्टन र प्योङयाङबीच जारी वार्ताले गर्नेछ । उत्तर कोरियाले यस अघि एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा…