प्याब्सन गोकर्णेश्वरको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ – प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको आयोजनामा प्रभावकारी ब्यबस्थापन र नेतृत्व सम्बन्धि प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ को जहरसिंहपौवा मा  सम्पन्न कार्यक्रममा नगरपालिका का ५० भन्दा बढी बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन सुवेदीको…

बम्जनको आश्रममा प्रहरीले छापा मार्यो

काठमाडौं – नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा…

दुनियाँको घर मिलाए आफ्नै मिलाउन सकिन : रवि लामिछाने

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी…

चार किलो सुनसहित धादिङबाट ३ जना पक्राउ

काठमाडौं– चार किलो सुनसहित धादिङको गजुरीबाट तीन  जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे १० बजे ३ नम्बर प्रदेशको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश ३ का डिआइजी दीपककुमार थापाले जानकारी दिए। रसुवाको उत्तरगया गाउँपालिका– ३ का २७ वर्षीय सन्जित तामाङ, काठमान्डौ तारकेश्वर…

इटालीबाट उत्तर कोरियाली राजदूत बेपत्ता

रोम – इटालीमा रेहका उत्तर कोरियाका राजदूत जो सोंग गिल बेपत्ता भएका छन् । दक्षिण कोरियाको खुफिया एजेन्सीले यो सम्बन्धी जानकारी दिएको बताइएको छ । उनलाई कुनै पश्चिमा मुलुकले शरण दिएको हुन सक्ने जनाइएको  छ । ती उत्तर कोरियाली राजदूत…

लेखा समितिको प्रतिवेदन स्वीकार्य छैन : संचारमन्त्री बाँस्कोटा

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सरकारलाई स्वीकार्य नभएको बताएका छन्। नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख…

चिनियाँ रोबोटिक यान चन्द्रमा मा

बेइजिङ – चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको विहीबार जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार १० बजेर २६ मिनेट जाँदा उक्त मानवरहित यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको थियो। उक्त यानले सो क्षेत्रको भौगर्भिक…

सपथपछी रेसम चौधरीले सोधे : सांसदलाई जेल पठाउन मिल्छ ?

काठमाडौं – सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।…

प्रतिनिधिसभा सदस्यको सपथ लिँदै रेशम चौधरी, सपथ पछि आजै जेल जाने

काठमाडौं – प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने बताएको छ। ‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि…

ससुरालीमै आएर श्रीमतीमाथी एसिड प्रहार

भरतपुर – चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ…