चिनियाँ रोबोटिक यान चन्द्रमा मा

बेइजिङ – चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको विहीबार जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार १० बजेर २६ मिनेट जाँदा उक्त मानवरहित यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको थियो।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको जनाइएको छ । चिनियाँ  सञ्चार माध्यमले उक्त अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गोको रुपमा व्याख्या गरेका छन् ।
(बीबीसी)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *