भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं – भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०:१५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा…

जम्मू–कश्मीरमा भारत संयमित नभए पुरै मानव समाज नै खतरामा पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

काठमाडौ – भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० हटाउने निर्णय गरेको छ । प्रदेशका राज्यपालको सिफारिसमा राष्ट्रपतिको आदेशबाट धारा ३७० हटाउने निर्णय गरिएको हो । गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा यसबारेमा जानकारी दिँदै विधेयक प्रस्तुत…

गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंं– गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश…

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।मंगलबार सुन तोलामा २ सयले बढेको छ। सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार सुन तोलामा ६८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले…

जम्मु कस्मिर टुक्राइयो

काठमाडौ – भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारतको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गरेको…

बोन म्यारो पीडित सुरेश रोकालाई रोल्पा समाज जापानको सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जापान स्थित रोल्पा समाज जापानका संयोजक प्रेम प्रकाश रोका मगरको पहलमा…

भारी वर्षासँगै चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपालतर्फ सरेकोले देशभर बदली भएको हो ।…

राजा महाराजाका दासहरु सरकार मात्र होइन व्यवस्था नै फेर्न लागिरहेका छन् : प्रचण्ड

रामेछाप – नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा माहाराजाका केही दासहरु सरकार मात्र होइन, व्यवस्था नै फेर्न लागिरहेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी…

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णय

काठमाडौं– सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।…

लक्षित वर्गको उद्यमशीलता विकास अनुदान कार्यक्रमबाट खुलेआम कमिशन लिँदै कर्मचारी

काठमाडौ – घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका लेखापाल र कार्यालय प्रमुखले युवा तथा लक्षित वर्गको उद्यमशीलता विकास अनुदान कार्यक्रममा दलित र एकल महिलाबाट खुलेआम कमिशन लिएका छन् । हुम्लाकी धनकली दमाईको दानसिंह सिलाइ–कटाइ उद्योगलाई घरेलु तथा साना उद्योग…