साहित्यकार सरल सहयात्री सम्मानित

काठमाडौ – साहित्यकार सरल सहयात्री पौडेल फेडोल पुरस्कारबाट सम्मानित भएका छन् ।

राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमका बिच फेमकुमारी/डोरनाथ ढुङ्गेल साहित्य प्रतिस्ठान द्वारा प्रत्येक बर्ष प्रदान गरिने फेडोल पुरस्कार यस बर्ष प्रकाशित उपन्यास सिखरको ढुङ्गा कृतिका लेखक सरल सहयात्रि पौडेललाई प्रदान गरिएको हो।

कार्यक्रममा साहित्यकार पौडेलको उपन्यास शिखरको ढुङ्गा माथि ब्याख्या तथा विश्लेषण समेत गरिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *