नेमारसँगै रहन चाहान्छन एमबाप्पे

काठमाडौं – फ्रेन्च क्लब पीएसजीका स्ट्राइकर केलियन एमबाप्पेले जहाँ भए पनि आउँदो दिनमा आफू अझ बढी जिम्मेवारीका साथ अघि बढ्न चाहेको बताएका छन् । तर त्यसका लागि विश्व स्तरीय खेलाडीहरु आफूसँगै हुनुपर्ने उनको धारणा छ । २० वर्षका एमबाप्पेले पीएसजीले…

सगरमाथा र बुद्धले नचिनाएको देश, आइफाले कसरी चिनाउँछ ?

काठमाडौं– कलाकार नवल खड्काले आइफा अवार्डको नेपाल आयोजक हुनु राष्ट्रघाती कदम भएको बताएका छन् । आज माइतीघर मण्डलामा अखिल छैंटोले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल आयोजक बन्न नहुने धारणा राखे । आइफा नेपालमा आयोजना हुनु राम्रो हो, तर त्यसका लागि…

किसानको चिन्ता : मध्य असारमा पनि नहरमा पानी छैन

वीरगञ्ज – यसवर्ष मनसुन राम्रोसँग सुरु भएका छैन । जसले गर्दा आकाशे पानीको भरमा खेती गर्ने पर्सा, बाराका किसान चिन्तित छ । सिँचाइ सुविधा भएको गण्डक नहरभन्दा दक्षिणी क्षेत्रका किसानको पनि चिन्ता हटेको छैन । किनकी असारको १५ गते भइसक्दा…

हिलो खेलेर रमाउँदै विदेशी पर्यटक

पोखरा – खासमा असार १५ पोख्रेलीका लागि धान दिवश मात्र होइन् । पछिल्लो समय पर्यटक भित्र्याउने मेसो पनि बनेको छ । यो भनाई कसैले दाबी गरेर भनेका होइनन् । पोखरा पर्यटन परिषद्ले असार १५ को छेको पारेर पोखरा–१५ महतगौंडामा आयोजना गरेको…

चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य नौ करोड

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को…

पानी नपर्दा खल्लो असार १५, धानको उत्पादन घट्ने

काठमाण्डौ – आज, असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ । सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल…

दाइजोमा १ करोड नपाएपछि विवाह मण्डपबाट दुलही नै छोडेर हिँडे दुलहा

ऎजेन्सी – भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेका छन् । पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ…

दही चिउरा खाएर मनाइँदै असार १५

काठमाण्डाै – मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा…

प्रधानमन्त्री रोजगार कार्यक्रमः झारपात गोडमेलमै साढे चार करोड

काठमाडौ – गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे…

अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो…