राजनेता प्रचण्ड बारे भद्दा टिप्पणी गर्ने रबिलाई कारबाही हुनुपर्छ :रामचन्द्र अधिकारी

काठमाडाैँ– न्युज २४ टेलिभिजनको  सिधा कुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पुन बिवादमा तानिएका छ्न । रविको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । पेशागत मुल्य बिपरित टिप्पणी गरेको  भन्दै अनेरास्ववियु (क्रान्तिकारी)का पुर्व वरिष्ठ उपाध्यक्ष रामचन्द्र अधिकारीले रबि माथी…

साफ च्याम्पियनसिप : बंगलादेशमाथि नेपालको शानदार जीत

विराटनगर – साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सहज जित हात पारेको छ र समूह एको विजेता बनेको छ । विराटनगरको शहिद रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा आत्मविश्वाससँगै फेरि बराबरीमा रोकिनु पर्ने त होइन भन्ने डर थियो…

म पनि चौकिदार : मोदी, राहुल भन्छन् ‘चौकीदार नै चोर’

नयाँदिल्ली – भारतमा लोकसभा चुनावकै माहाेलमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ अभियान सार्वजनिक गरे । ‘चौकीदार’ शब्दलाई नै बिम्बको रुपमा प्रयोग गरिँदै सुरक्षाको अभियन्ताकै रुपमा चौकीदारलाई व्याख्या गर्न थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै शनिबार आफ्नो ट्वीटरमा एक भिडियो राख्दै ‘म…

गोदावरीमा प्याराग्लाइडिङ

काठमाडौं- ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो। अहिले सो क्षेत्रमा दैनिकजसो नै…

आजकल

सिता ओझा आजकल आजकल मलाई पटक्कै बोल्न मन लाग्दै लाग्दैन , मन खोलेर बोले टिक्न पाइदैन , त्यसैले त् साथि बोल्ने आउदैन । आजकल म पटक्कै यताउति हेर्न सक्दै सक्दिन हेरिहाले भने दृस्टी पाउदिन , नजर भित्रको अजर छोप्ने घुम्टो…

किन झोक्किरहन्छ्न काङ्ग्रेस सभापति देउवा ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झेक्की स्वभावका कारण बेलाबेला विवादमा पर्छन् । कहिले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्छन् त कहिले मैले भनेको तपाइँले सुन्नु भएन भनेर प्रश्नकर्तालाई हर्काछन् । बुधबार बुटवलमा भने बोल्दिन भन्दै प्रेस युनियन रुपन्देही सभापति र पार्टी…

गाउ गाउँमा गोलबन्द हुँदै विप्लव नेकपा

काठमाडौ – सरकारले प्रतिबन्ध लगाउने निर्णय गरे सँगै विप्लव निकट नेकपाका नेताहरु भुमिगत छन् त्यसो त पार्टी महासचिव विप्लव लामो समयदेखि अर्धभुमिगत नै रहेका छन् । तर झट्ट हेर्दा भुमिगत देखिने नेता कार्यकर्ता गाउँ गाउँमा भने अर्धभुमिगत शैलीमा गोलबन्द भइरहेका…

प्रचण्ड ५९ जना सुरक्षाकर्मीको घेरामा 

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा प्रचण्डले बिहीबार एक कार्यक्रममा व्यक्त…