दाङमा बस दुर्घटना ४५ जना घाइते

दाङ– दाङमा २ वटा यात्रुबाहक बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्। दंगीशरण गाउँपालिका– ७ श्रीगाउँको बोगटीमा २ वटा बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुरबाट पश्चिम…

सरकारले कसैलाई दोष लगाउने ठाउँ छैन : प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक…

हिरो वुमेन्स गोल्डकप : इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतमा जारी ‘हिरो वुमेन्स गोल्डकप’को उपाधीका आज बलियो प्रतिद्धन्दी म्यानमारबिरुद्ध खेल्दैछ । फिफा बरियतामा माथि रहेका टोलीबिरुद्ध रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको नेपाल उपाधीका लागि म्यानमारसँग खेल्न लागेको हो । खेल…

चोकैपिच्छे प्रि-स्कुल, सोच एकातिर काम अर्कोतिर

काठमाडौं – आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ ।…

हिरो गोल्डकप फाइनल उपाधिका लागि म्यानमारको सामना गर्दै नेपाल

काठमाडौं– भारतको उडिसामा जारी हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ। खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। नेपाल र म्यानमारबीच पछिल्लो तीन महिनामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। जारी प्रतियोगिताको समूह…

कञ्चनपुरबाट फेरि ५ किलो सुन बरामद

धनगढी – प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति थप सुन बरामद गरेको हो। दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको…