कञ्चनपुरबाट फेरि ५ किलो सुन बरामद

धनगढी – प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति थप सुन बरामद गरेको हो।

दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *