कालिगण्डकी    पहिराेले   थुनियाे : खुलाउने प्रयास जारी

काठमाडाैं-  कालिगण्डकीमा   पहिराे जाँदा    नदी थुनिएकाे छ। मुस्ताङकाे घरापजोङ गाउँपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी आंशिक मात्रामा थुनिन गएको मुस्ताङका प्रहरी निरीक्षक थमन बहादुर रजालीले जानकारी दिए । एक्स्काभेटरकाे सहयाेगमा पहिराे गएर थुनिएकाे भाग खाेल्ने काम भइरहेकाे छ।      प्रहरी…

गोंगबुमा गोलि चल्यो

काठमाडौं – गाेंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेकाे भन्दै प्रहरीले गोली चलाएको छ। मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। तामाङको खुट्टामा गोली लागेको छ। प्रहरीले उनको साथबाट ६…

सत्तापक्ष र प्रतिपक्ष बीचको लडाइँ, संसद भवन बन्यो रणमैदान

काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबारको बैठकमा सत्तापक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो । सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदहरुले वेल घेराउ गरेकै समयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा…

देशभरको मौसममा आकस्मिक बदली, अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं– आज देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ। काठमाडौं उपत्यकामा अहिले बादल लागेकाले चिसो महसुस भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। यो क्रम बढ्दै जाने र राति पानी पर्नसक्ने मौसमविद् कँडेलले बताइन्। उनका अनुसार अहिले सुदूर र…

हुम्लामा भारी हिमपात र हुरि, जनजीवन कष्टकर

हुम्ला –  सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई…

रवि लामिछानेलाई पुर्व-पत्नीको शुभकामना : चौथो सम्बन्ध दिगो बनोस्

काठमाडौ – सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा…

रवि लामिछानेले भित्र्याए निकिता पौडेल

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको…

चिनद्वारा एकैसाथ दुईवटा भूउपग्रह प्रक्षेपण

काठमाडौ – चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ…

सालिनदिमा स्वस्थानिको रौनक (फोटो फिचर)

काठमाडौं – शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला सुरु भएको छ । श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामहणी पुत्रनवराज राजाले राज्य गरेको प्राचिन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी…

ला लिगा : बार्सिलोनाको ५ अंकको अग्रता, मेसिले बेन्चबाट गएर गरे गोल

बार्सिलोना– स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले ५ अंकको अग्रता लिएको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा लेगानेसलाई ३–१ गोलले हराउँदै दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग ५ अंकको अग्रताको अग्रता लिएको हो। खेलको ३२ मिनेटमा उस्मान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका…