कालिगण्डकी    पहिराेले   थुनियाे : खुलाउने प्रयास जारी

काठमाडाैं-  कालिगण्डकीमा   पहिराे जाँदा    नदी थुनिएकाे छ। मुस्ताङकाे घरापजोङ गाउँपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी आंशिक मात्रामा थुनिन गएको मुस्ताङका प्रहरी निरीक्षक थमन बहादुर रजालीले जानकारी दिए ।

एक्स्काभेटरकाे सहयाेगमा पहिराे गएर थुनिएकाे भाग खाेल्ने काम भइरहेकाे छ।      प्रहरी निरीक्षक रजालीका अनुसार    ‘केही भागमा नदि  थुनिएकाे छ,  केही मात्रामा पानी बग्न पनि सुरु भएकाे छ, चाँडै पूरा खुलाउने गरी काम भइरहेकाे छ ।

आंशिक रुपमा थुनिएकाेले तटीय क्षेत्रमा उच्च जाेखिम नरहेको तर तटीय क्षेत्रमा रहेका बस्ती तथा स्थानीयहरुलाई सामान्य सतर्कता अपनाउन प्रहरीले अनुराेधसमेत गरेकाे छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *