कालिगण्डकी    पहिराेले   थुनियाे : खुलाउने प्रयास जारी

काठमाडाैं-  कालिगण्डकीमा   पहिराे जाँदा    नदी थुनिएकाे छ। मुस्ताङकाे घरापजोङ गाउँपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी आंशिक मात्रामा थुनिन गएको मुस्ताङका प्रहरी निरीक्षक थमन बहादुर रजालीले जानकारी दिए । एक्स्काभेटरकाे सहयाेगमा पहिराे गएर थुनिएकाे भाग खाेल्ने काम भइरहेकाे छ।      प्रहरी…