सम्झौताविपरीत विधेयक ल्याए अनशन बस्छु : डा. केसी

काठमाडौ – चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले संसदीय उपसमितिले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको शिक्षा तथा स्वास्थ्य उपसमितिले बहुमतबाट पास गरी विधेयक पूर्ण समितिमा पठाएको…

मनाङले उचाल्यो ए डिभिजन लिगको ट्रफी

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । लिगको अन्तिम खेलमा उसले फ्रेन्ड्ससँग १–० को हार व्यहोर्यो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि…

काङ्ग्रेस संसदीय दलको निर्णय : छाँया सरकारको नेतृत्व देउवालाई

काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार बनाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित संसदीय समिति दलको कार्यालयमा बसेको बैठकले यसअघिनै गरेको निर्णयलाई कार्यान्यवयनमा ल्याउने निर्णय गरेको नेता मिनेन्द्र रिजालले जानकारी दिए। यसका…

मेलम्ची खानेपानी भ्यागुताको धार्नी जस्तै भो : नेता खनाल

काठमाडौं – ने क पाका नेता झलनाथ खनालले मेलम्ची खानेपानी आयोजना भ्यागुताको धार्नी जस्तै  भएको बताएका छन् । नेता खनालले नेपालका राष्ट्रिय गौरवका कुनै पनि आयोजनाको प्रगति सन्तोषजनक नदेखिएको समेत दाबी गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय विकास तथा…

ला लिगामा मेसिको ३९९औं गोल, रियल घरेलु मैदानमा पराजित

म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ भने चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडले घरेलु मैदानमा नमीठो पराजय भोगेको छ । बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २—१ गोलले हरायो भने जारी सिजनको घरेलु लिगमा गतिलो…