पार्टीको टाउको छ ज्यान छैन : वामदेव गौतम

काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै गौतमले पार्टी नेतृत्वमाथि गुटबन्दी गरेको तथा एकताको…

काङ्ग्रेस नेतालाई देउवाको आग्रह: ओलीको खिलापमा माधव नेपालले जत्ति हिम्मत त गर्नुस्

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विरोध गर्ने छुट नेताहरुलाई रहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न नेताहरुलाई आग्रह गरेका छन् । पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले…

नेपाल आइडल सिजन –२, ग्राण्ड फिनालेको भव्य तयारी

काठमाडौं– एपीवान एचडीबाट प्रशारण हुँदै  आएको चर्चित रियालिटी शो नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेको लागि भव्य तयारी थालिएको छ । फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आगामी पुस ६ गते हुँदैछ । नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल,…

शक्ति गौचनले लिए संन्यास

काठमाडौं – नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले संन्यास लिएका छन्। शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले संन्यास घोषणा गरेका हुन्। शक्तिले संन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ। शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा…

सरकारको काम गर्ने ढंग भएन : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग काम गर्ने ढंग नै नभएको बताएका छन् । पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले सरकार नयाँ शोषक वर्ग जन्माउन केन्दि्रत रहेको बताए । यो सरकारले समृद्धि हालिस गर्न नसक्ने…

सरकारका क्रियाकलाप विरुद्ध एक भएर लडौ : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीलेले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले पराजयलाई लिएर दुःख मनाउ गरेर बस्नुभन्दा…

नेकपा स्थायी कमिटी बैठक : वामदेव गौतमद्वारा छुट्टै प्रतिवेदन पेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले…

डोटीमा व्यापक हिमपात

डोटी – केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात…

सिडी विजय अधिकारी भए पहिलो ‘दि भ्वाइस अफ नेपाल’

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन्…

६ वर्षपछि महासमिती बैठक बस्दै काङ्ग्रेस

काठमाडौ – कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो । नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका…