पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

काठमाडौं:  सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल…

नेकपा प्रदेश कमिटी: पुर्व-एमाले र पुर्व-माओवादी बीच ५३/४६ को भागबन्डा

काठमाडौं:  पूर्वनेकपा एमाले र पूर्वमाओवादीवीच करिब ५३/४६ प्रतिशतको भागवण्डा मिल्ने गरी नेकपाले सातवटै प्रदेश कमिटीहरुको टुंगो लगाएको छ । करिब ०.२१ प्रतिशत सदस्य अन्य दलबाट लिइएका छन् । मंसिर १२ मा बसेको नेकपा सचिवालय बैठकले साविक एमाले र माओवादी केन्द्रबीच…

शृंखला खतिवडा मिस वल्र्डको ‘फाइनल राउण्ड’मा

काठमाडौ:  मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया…

प्रदेश न. ३ को राजधानी मतदान बाट टुंग्याइने

काठमाडौ:  प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको…

न्याम्सको एमडी/एमएस/ एमडिएसको नतिजा आज प्रकाशित

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले एमडी/एमएस/ एमडिएस नितजा प्रकाशित गरेको छ। न्याम्सले कात्तिक/मंसिरमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो। यस्तो छ   नतिजा हेरौं :

बेल्जियममा बलात्कृत, नेपालमा उजुरी

काठमाडौं– ‘म बलात्कृत भएँ, जाहेर लिनुस्’ भन्दै केही दिनअघि एक युवती महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन् । मुद्वा शाखाका अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘घट्नास्थल कहाँ हो ?’ ती युवतीले उत्तर दिइन्, ‘बेल्जियम !’ बेल्जियममा बलात्कार भएको जाहेरी दर्ता गरेर काठमाडौं…

वाइड बढी प्रकरणमा किन मौन छन् शिर्ष नेता ?

काठमाडौँ– सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको लागि दुईवटा वाइडबडी जहाज खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको आशंका गर्दै प्रश्न उठायो । समितिले बारम्बार विमान खरिद प्रकरणको छानविन गरी अनियमिततामा संलग्न निगमका पदाधिकारीहरुलाई तत्काल कारवाहीको माग गरिरहेको छ ।…

काठमाडौंको जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं:   प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो…

काठमाडौंको जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ

काठमाडौं:  प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो…

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे । खेलको ३५…