heading top 1

दशैलाई मासु किन्दा, पकाउदा, खादा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

मासु दसैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । तर, मासु खाँदा विचार गर्नुपर्ने कुराहरु धेरै छन् । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिनलगायत धेरै तत्वहरु पनि पाइन्छन् । दसैंमा धेरैका…

दशैमा घर आउँदै हुनुहुन्छ जान्नुस के ल्याउन पाइन्छ पाइदैन ?

दशै नजिकै आँगनमा आइपुगेको छ । विदेशमा रहेका आफन्तहरु आउने क्रम शुरु भएको छ । दशैमा घर फर्कदा विदेशवाट के के ल्याउन पाउँछन भन्ने विषयमा सरकार नयाँ नियम लागू गरेको छ । विमानस्थलवाट सरकारले रोक लगाएका वस्तुहरु ल्याउन नपाउने भएकाले…

बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्दै काङ्ग्रेस सांसद साह

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद…

ईश्वर पोखरेललाई वामदेवको कडा जवाफ:- म रक्षामन्त्री बन्न संसदमा जान खोजेको होइन

नेकपाका बरिष्ठ नेता बामदेव गौतमले आफू प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जान लागेको भन्ने आशंका नगर्न अनुरोध गरेका छन्। काठमाडौँ-७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई आफ्ना लागि राजिनामा दिनपनि आफूले नभनेको दावी नेता गौतमले गरेका छन्। २२ असोजको…

प्रचण्ड-वामदेव केमिस्ट्री

प्रचण्डले बारम्बार भन्दै आएका थिए– ‘‘एमालेका धेरै नेतालाई प्रधानमन्त्री बनाएर गुन लगाएको छु ।’’ यो कुरा साँचो हो– तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका निर्णायक बन्यो । तर, उनले सँगै भन्दै…

नेकपा मा नयाँ लडाइँ- वामदेव भर्सेस इश्वर पोख्रेल

नेकपा नेता वामदेव गौतमलाई काठमाडौं- ७ मा उप-निर्वाचन गरी सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका छन्। सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं- ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन…

भुटान विरुद्ध नेपालको सानदार जित

२३ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा…

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले…

जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्। ‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी…

प्रहरीको ‘जुवा’ अपरेशन, भागदौड हुँदा दुई जनाको मृत्यु २३ जना पक्राउ, नाइके युवती फरार

२० असोज, काठमाडौं । काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र…