heading top 1

बलात्कारको आरोपपछि पोर्चुगलको टिमबाट रोनाल्डो आउट

लिस्वोन पोर्चुगल–  एक अमेरिकी युवतीमाथि बलात्कारको आरोप लागेपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट बाहिरिएका छन्  ।उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा…

काठमाडौंको गोठाटारबाट बालक अपहरण

काठमाडौं– काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। उनी ७/८ वर्ष उमेरका रहेको प्रहरीले प्रारम्भिक जानकारी पाएको बताएको छ। बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ। बच्चाको नाम खुलेको छैन।…

पश्चिमा प्रजातन्त्रको नाराले चीनको बढ्दो प्रभावलाई रोक्न सक्ला?

लामो समयसम्म पश्चिमा देशले इतिहास आफ्नै पक्षमा रहेको सोचे। उनीहरुले कल्पना गरे अनुरुप विश्वको भविष्य हुनु पर्नेमा जोड दिए। शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो विषयले बढावा पाउँदै गयो। भविष्य पश्चिमा देशकै थियो, त्यो भन्दाबाहिर सोच्न सक्ने…