विदेश

विद्यार्थी राजनीतिबाट उदाएका ३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

काठमाडौं – ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका…

भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाडौं – छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ६६ वर्ष र ४० वर्षका…

अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलायो

ऎजेन्सी – अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलाएको छ। सेनाले हवाई फायर गरेको जनाइएको छ। सेनाले हवाई फायर गरेपछि त्यहाँ भागाभागको अवस्था आएको छ।  ‘विमानस्थलको भीड नियन्त्रण भन्दा बाहिर छ,’ अमेरिकी अधिकारीले भनेका छन्, ‘भीडलाई तितरवितर गर्नमात्र फायर गरिएको हो।’…

एनआरएनए पोर्चुगलमा चुनावी सरगर्मी, अध्यक्षको दौडमा अधिकारी अगाडि

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । सहमतीको प्रयास बिफल भएपछी फरक फरकरुपमा चुनाबको तयारीमा जुटिरहेका छ्न । चुनावी सरगर्मी बढ्दै जाँदा अध्यक्ष पदमा ३ जना उमेदवार मध्ये रविन अधिकारी अगाडि…

एनआरएनए पोर्चुगलको सचीवमा राजेश दुलालको उम्मेदवारी

लिस्वोन – गैरआवासीय नेपाली संघ पोर्चुगलको आसन्न निर्वाचनले पोर्चुगलमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । चुनाव नजिकिएसँगै विभिन्न पदहरुमा उम्मेद्बारी घोषणा हुन थालेको छ । चुनावी सरगर्मी र उम्मेद्बारी घोषणाको क्रम बढ्दै जाँदा राजेश दुलालले सचीव पदका लागि उम्मेद्बारी…

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

ऎजेन्सी – हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत…

एनआरएन केन्द्रको चुनाव नजिकिएसँगै विश्वभरका एनआरएन चुनावमा बढ्दो सरगर्मी

युरोप – केन्द्रिय एनआरएनको निर्वाचन माहोल गरम भएसँगै देशविदेशका एनआरएन सङ्गठनमा उत्साह एवम् रौनक देखिएको छ । यसै बिच युरोपको सानो देश माल्टामा पनि चुनावी सरगर्मी बढेको देखिन्छ । लगभग ३०००/३५०० नेपाली जनसङ्ख्या भएको माल्टामा यस अधिको NRN कार्यसमिति विभिन्न…

कोरोना पीडितका लागि नेपाली नारी समाज पोर्चुगलको साढे चार लाख सहयोग

पोर्चुल – पोर्चुगलस्थित नेपाली नारी समाजद्धारा संकलित रकम कोरोना संक्रमितको उपचारका लागि पठाइएको छ । समाजले चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । कोरोना पीडितका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिदका…

युरोप ठगीको हव : पाँच हजार युरो ठगेर घिमिरे फरार

बेल्जियम –  सुन्दर भबिस्यको खोजीमा युुुरोप जानेहरुको संख्या बढ्दो छ। सुन्दर भबिस्यमात्रै होइन , युरोप पछिल्लो समय नेपाली समुदाय भित्र ठगी धन्दाको हब समेत बनेको छ । मानव तस्करी , वैदेशिक रोजगारी , लेनदेन , ब्याबसायिक , श्रम ठगी भने…

भारतमा एकैदिन थपिए दुई लाख बढी कोरोना संक्रमित

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक…