खेल

केन्यालाई हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

काठमाडौं – घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य…

भारतीय फुटबल माथि फिफाले लगायो प्रतिबन्ध

ऎजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले  अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई…

प्रथम स्पोट्स हव खुला ब्याटमेन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं – स्पोट्स हव नेपालले प्रथम स्पोट्स हव खुला  ब्याटमेन्टन प्रतियोगिता- २०७९ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको छ ।  प्रतियोगिता साउन ११ गतेदेखि १४ गतेसम्म स्पोट्स हवकै कभर्ड हलमा संचालन हुने संस्थाका…

विश्वकपमा एसियाबाट पहिलो पटक ६ टिम

काठमाडौं – फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको…

पपुवान्यूगिनीलाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

काठमाडौं – दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै त्रिकोणात्मक टी२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान टस हारेर…

कतार विश्वकप ड्र : कुन समूहमा कुन टोली ?

काठमाडौं – कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र पोल्याण्ड…

ब्राजिलको शानदार जित, अर्जेन्टिना बराबरीमा रोकियो

ऎजेन्सी – फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक…

नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल्दै

काठमाडौं – एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले…

कुशल भुर्तेल चम्किएपछी नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौं – कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल स्कोर बनाएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर…

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-०…