खेल

कतार विश्वकप : अर्जेन्टिना पहिलो खेलमा नै साउदी अरेबियासँग पराजित

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर…

विश्वकप फुटबल आजबाट सुरु

दोहा — हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका…

रोहित पौडेल बने नयाँ क्रीकेट कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि…

विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा

काठमाडौं – पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। ब्राजिलले ९…

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह…

पीएसजी छाडेर रियल मड्रिड जाने मुडमा एम्बाप्पे

किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको…

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं – श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।  आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७…

एसिया कप क्रीकेट : पाकिस्तान पछि श्रीलंकासँग पनि हार्‍यो भारत

काठमाडौं – एसिया कप क्रीकेटमा साविकको विजेता भारतलाई श्रीलंकाले हराएको छ ।  मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट…

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए ।  यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।…

एसिया कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं – एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि…