खेल

अर्जेन्टिनी गोलकिपर मार्टिनेजको फेरि अर्को हर्कत

काठमाडौं – अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विजयोत्सवमा पुनः एकपटक नयाँ हर्कत गरेका छन् । च्याम्पियन लेखिएको बसमा सवार मार्टिनेजले विश्वकपको उपविजेता टोली फ्रान्सका केलियन एम्बाप्पेलाई इंगित गर्दै असभ्य क्रियाकलाप गरेका छन् । गोलरक्षक मार्टिनेजले बायाँ हातमा एम्बाप्पेको सानो गुडिया बनाएर…

दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेस्सी

काठमाडौं – विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। मेसीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका…

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

काठमाडौं – ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो। खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल…

विश्वकप २०२२ फाइनल: सुखद् बिदाइको खोजीमा मेस्सी, इतिहास रच्ने दाउमा एमबाप्पे

फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार राति (नेपाली समयअनुसार ८:४५ बजे) हुने फाइनल भिडन्त अविमस्णीय हुँदैछ। विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि अन्तिम खेल खेल्दैछन्। आफ्नो ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही…

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्ने भएका छन् । बुधबार दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको टिमले उपाधिका लागि लियोनल मेसीसँगको भेट पक्का गरेको हो ।…

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार…

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो…

नेयमारको कमब्याकमा कोरियामाथि ब्राजिलको सानदार जित

कतार – चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा सोमबार उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१…

विश्वकप फुटबल : यी हुन् अन्तिम १६ मा भिड्ने टिम

काठमाडौं – कतार विश्वकपमा शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्। शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्। अन्तिम १६ का खेल  नेदरल्याण्ड्स भर्सेस अमेरिका अर्जेन्टिना भर्सेस…

लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं – पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्‍यो। ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो।उनले…