सिन्धु कांग्रेसमा आन्तरिक विवाद चुलिँदै, अधिवेशन अनिश्चित

काठमाडौं – सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । दुई वटा वडा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन बाँकी रहेको अवस्थामा जिल्ला सभापति विकास लामाले बुधबार विज्ञप्ति जारी गरी अधिवेशन गर्न असहज अवस्था सिर्जना भएको…

सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे तीन बजेदेखि बैठक सुरु भएको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको आज…

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा खाली सिलिन्डर प्रदर्शन

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी…

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य पदार्थको को मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। आयल…

हस्पिटलको बेडबाट जगतकुमारि को अनुरोध : म बाँच्न चाहान्छु बचाउनुहोस

काठमाडौ – Tubercular meningitis रोग बाट पीडित दैलेख जिल्ला भगवतीमाइ गाउपालिका २ कि जगतकुमारी बिक को उपचारका लागि आर्थिक सहयोग गरिदिन पीडितको परिवारले अनुरोध गरेको छ । जगतकुमारी बिक Tubercular meningitis रोगबाट पीडित भइ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेको र…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न ६ विद्यार्थी संगठनको माग

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्। ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्। ज्ञापनपत्र बुझाउनेमा माओवादी…

पेट्रोलियम पदार्थको मुल्यवृद्धि कर घटाएर भएपनि खारेज गर्नुपर्छ : युवा नेता बस्नेत

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का युवा नेता सुरेन्द्र बस्नेतले जनताको अभिभावक हुनुपर्ने दायित्ववाट विमुख भई पटकपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन्। बस्नेतले सरकारले पेट्रोलियम पदार्थमा लगाएको चर्को कर घटाएर भएपनि जनतालाई…

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्‍न

काठमाडौँ – छठ पर्वअन्तर्गत व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको…

डोल्पामा गाउँपालिका अध्यक्ष सहित तीन वडा अध्यक्ष माओवादी प्रवेश

काठमाडौं – डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गरेका हुन् । गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष…

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

काठमाडौं – आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो । नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो…