हस्पिटलको बेडबाट जगतकुमारि को अनुरोध : म बाँच्न चाहान्छु बचाउनुहोस

काठमाडौ – Tubercular meningitis रोग बाट पीडित दैलेख जिल्ला भगवतीमाइ गाउपालिका २ कि जगतकुमारी बिक को उपचारका लागि आर्थिक सहयोग गरिदिन पीडितको परिवारले अनुरोध गरेको छ ।

जगतकुमारी बिक Tubercular meningitis रोगबाट पीडित भइ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेको र परिवारको आर्थिक अवस्था कमजोर र उपचार खर्च धान्न्न नसक्ने भएकाले जगतकुमारी बचाउ अभियान मार्फत सहयोगको लागि अनुरोध गरेको हो ।

सबैको सहयोग पाए आफ्नो श्रीमतीले नयाँ जीवन पाउने भएकाले सहयोग गरिदिन पीडितको श्रीमान रामबहादुर बिकले अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेहरुले सिभिल बैंकमा रामबहादुर बिकको नाममा रहेको खाता नम्बर ०८२१०२५७८१००१५ मा सहयोग जम्मा गरिदिन जगतकुमारी बचाउ अभियानले अनुरोध गरेको छ ।

सहयोगका साथै अन्य जानकारिका लागि सम्पर्क
रामबहादुर बिक ९८५८०६५५१५ (पीडितको श्रीमान)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *