पार्टीका युवा नेतालाई देउवाको सुझाव : अर्ति भनेको बुढापाकाको सुन्नुपर्छ क्या! बुढापाकालाई अर्ति दिने होइन

काठमाडौं – पार्टीको महाधिवेशन नजिकिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा आज एकै मञ्चमा देखिए। सभापति देउवालाई महत र शर्माले केही विषयमा सुझावसमेत दिएका थिए। शर्माले एकै व्यक्ति लामो समयसम्म पदमा…

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३…

मेस्सीलाई सातौं पटक बालोन डी’ओर अवार्ड

एजेन्सी – अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेनका (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो । विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा…

एमाले अध्यक्षका लागि ओली र रावलबीच निर्वाचन हुने

चितवन -नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१…

नेकपा माओवादी केन्द्र हेलम्बुको अध्यक्षमा पेमा ह्योल्मो चयन

हेलम्बु– नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलन बाट पेमा लामा ह्योल्मोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । आज सम्पन्न सम्मेलन बाट उपाध्यक्षमा मोदनाथ भण्डारी, लिलाबहादुर जोति र बलबहादुर खड्का चयन हुनुभयो । सचिवमा दिपक लामिछाने, सहसचिवमा चेतना…

नेपाल ५० वर्षपछि अतिकम विकसितबाट विकासशील मुलुक

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक निर्णय गरेको छ । सन् १९७१ देखि नेपालाई राष्ट्रसंघले अतिकम विकसित मुलुकको दर्जामा राख्दै आएको थियो । संयुक्त राष्ट्रसंघको ७६औँ महासभाले ११ नोभेम्बरमा नेपालका साथै बंगलादेश र लाओसलाई पनि…

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो  । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा…

केपी ओलिलाइ माधव नेपालको चेतावनी : सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले…

पूर्वमन्त्री दुलालद्धारा हेलम्बु आगलागी पिडितलाई सहयोग हस्तान्तरण

मेलम्ची – हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागि पिडितको लागि राहत बोकेर नेकपा माओवादी केन्द्रको टोलि सुर्सिङ पुगेको छ । बागमती प्रदेसका पुर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल , वाइसियल जिल्ला इन्चार्ज शुरेस राना ,नेकपा…

एमाले अध्यक्षका लागि भिम रावलद्वारा उम्मेद्बारी घोषणा

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि…