बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् ।विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पक्षमा ५९ मत र विपक्षमा ४३…

देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसीभैलो राति ९ बजेपछि खेल्न नपाइने बताएकाे छ। प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने…

आज कुकुर तिहार

काठमाडौं – तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने…

नेपाल ह्योल्मो समाजसेवा संघद्वारा याङ्ग्रीका बाढी प्रभावित १०२ परिवारलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका २ र ३ स्थित याङ्रीका बाढी प्रभावित १०२ परिवारलाई नेपाल ह्योल्मो समाजसेवा संघले खाद्यान्न वितरण गरेको छ । नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघको तर्फबाट १०२ परिवारलाई खाद्यान्न सामग्री…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१)…