हजारौंको रगत र पसिनाबाट निर्मित कम्युनिष्ट आन्दोलन ओलिको कारण बदनाम भयो : उपाध्यक्ष पौडेल

महोत्तरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघ नेपालका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख नितेश पौडेलले हजारौंको रगत र पसिनाबाट निर्माण भएको कम्युनिष्ट आन्दोलन केपी ओलीको गलत कार्यशैलीले गर्दा बदनाम भएको बताएका छन् । महोत्तरीको बर्दिबासमा आज युवा संघ नेपाल…

हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई आर्थिक सहयोग

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची खोलाको बाढिबाट प्रभावित लाई आर्थिक सहयोग प्रदान गरिएको छ । बाढी प्रभावित हेलम्बु र मेलम्चीको स्थानीय छिमेकी पाँच पोखरी थाङ्पाल गाउपालिका वडा ७ का युवा महेश लाल श्रेष्ठ र श्याम श्रेष्ठ को पहलमा हेलम्बुका बाढी प्रभावित…

१८ वर्षमाथिकाले छिट्टै कोरोनाविरुद्ध खोप पाउने, १६ गतेभित्र थप ३२ लाख खोप आइपुग्ने

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । सरकारले तत्कालै…

महाधिवेशन एक दिन पनि सर्दैन : सभापति देउवा

काठमाडौं – नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै  हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।…