भारतमा फेरि भयावह बन्दै कोरोना

ऎजेन्सी – २८ मार्चमा भारतमा संसारकै सबैभन्दा धेरै ६८ हजार २० जना कोरोना संक्रमित पाइए । यो आँकडा पछिल्लो १ सय ६९ दिनयताको सबैभन्दा धेरै हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४ हजार ४ सय १८ जनामा संक्रमण देखिएको…

बिहारमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका

काठमाडौं – मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत…

बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

काठमाडौं – नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा…

कार्यकर्तालाई माधव नेपालको आह्वान: ओलीविरुद्ध देशव्यापी अभियान चलाइन्छ, मैदानमा उत्रीनुस

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् । अध्यक्ष ओलीले सोमबार  माधव नेपाल र भीम रावललाई ६ महिनाका…

प्रचण्ड र माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि…

भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका…

म्यानमारमा सैनिक दमन बड्दो, अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि गोली प्रहार

ऎजेन्सी – म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ। समाचार संस्था रोयटर्सका अनुसार  आर्थिक राजधानी यंगुननजिकैको  बागो…

काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौँ – मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो । केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा…

म्यानमारमा दर्जनौं प्रदर्शनकारीको मृत्यु

काठमाडौं – म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या…

रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौं – काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।  पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् ।…