संसारकै प्रदुषित बन्यो काठमाडौंको हावा

काठमाडौं – शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले।  धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो। दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो।…

यस्तो छ ओलीलाई नेता नेपालको १३ बुँदे जवाफ

काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टिकरण दिएका छन्। चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ नेता नेपालले बिहीबार पठाएका हुन्। केन्द्रीय समिति…

उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुई क्षेप्यास्त्र प्रहार

काठमाडौं – उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प…

७७ जिल्लामा गृहको परिपत्र: क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्नु

काठमाडौं – कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको  छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयले…

सेवा र करियर दुबैका लागि बीएचसीएम

काठमाडौं – प्लस टु पछि स्नातक तहका लागि पछिल्लो बर्षहरुमा बीएचसीएम विद्यार्थीहरुको रोजाइमा पर्न थालेको छ । स्वास्थ्य संस्थाको व्यवस्थापन गर्न बीएचसीएम कोसेढुंगो साबित भएको छ । अस्पतालमा डाक्टर र नर्सको व्यवस्थापन तथा गुणस्तरीय सेवा उपलब्ध गराउने काम बीएचसीएम पढेका…

‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी…

सोसिडाडको पोष्टमा बार्सिलोनाको आधा दर्जन गोल, मेस्सीको कीर्तिमान

काठमाडौं – कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।आइतबार राति  भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६-१ ले पराजित गरेको हो ।…

एमालेमा ओलि-नेपाल टकराव : समानान्तर गतिविधि तिव्र

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेभित्र शक्ति संघर्षको मैदानमा आमनेसामने भएका छन् । यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र नेपाल यसैगरी आमनेसामने भएर एक अर्काको आलोचना…

भारतमा कोरोनाको नयाँ लहर, एकै दिन ४१ हजार संक्रमित

‍नयाँदिल्ली – भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र बनेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकै दिन ४० हजार ९ सय ५३ नयाँ संक्रमित थपिएका छन् । जुन दैनिक संक्रमितको संख्याका हिसाबले चार महिनायताकै बढी हो । भारतमा दैनिक…

एमालेमा अध्यक्षलाई एकाधिकार

काठमाडौँ – पार्टी अध्यक्षको एकलौटी निर्णयका कारण आफूहरू नसमेटिएको गुनासो गर्दै एउटा समूह छेउ लागिरहेका बेला नेकपा एमालेको संस्थापन खेमाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै थप अधिकार सुम्पिएको छ । शनिबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले केन्द्र र प्रदेशसभाका…