श्रीलंकाद्वारा एमसिसी अस्वीकृत, नेपाल अझै अलमलमा

कोलम्बो – नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै…

मण्डन देउपुर नगरपालिकाको आयोजनामा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

काभ्रे – काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका स्थित ब्रम्हायणी माविमा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका का प्रबक्ता तथा वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य को प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल डोटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट २६०…

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा…