मण्डन देउपुर नगरपालिकाको आयोजनामा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

काभ्रे – काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका स्थित ब्रम्हायणी माविमा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिका का प्रबक्ता तथा वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य को प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल डोटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट २६० जना विद्यार्थीहरु लाभान्वित भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल डोटेलले ग्लोबल खबर लाई जानकारी दिए ।

मण्डन देउपुर नगरपालिकाको आयोजना तथा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्रको सहजीकरणमा सम्पन्न भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *