सिन्धुपाल्चोकको हेलम्बुमा प्रहरी र प्रदर्शनकारीबीच झडप दुइ घाइते

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बुमा गाेली चल्दा दुई जना घाइते भएका छन्। भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गाेली प्रहार भएको हो। घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको दाबी गरेकाे छ।…

उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूत जावेदबीच शिष्टाचार भेट

काठमाडौं – पाकिस्तानी राजदूत डा. मजहर जावेदले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर राजदूत जावेदले उपराष्ट्रपति पुनलाई भेटेका हुन् । भेटका क्रममा नेपाल-पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको…

काठमाडौंमा रोटि पोल्ने युवा ब्यबसायी पिताम्बर को संघर्षको कथा

काठमाडौ –कोटेश्वरबाट महादेसवस्थान मन्दिर र नेकपाको कार्यालय पेरिसडाडा जाने मुलबाटोमै पर्छ,ॐ कान्तिपुर तन्दुरी भोजनालय । सडक कालोपत्र गरिएको छ, तर पनि सवारी र मानिसको चाप बाक्लो छ । यही सडक छेउमा तन्दुरी भोजनालयबाट आफ्नो जिन्दगी अघि बढाउँदै हुनुहुन्छ, पिताम्बर पोखरेल…

कान्ति बचत तथा ऋण सहकारीद्वारा निशुल्क स्वास्थ शिविर संचालन

काठमाडौ – कान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स क्लब अफ काठमाडौ माकलबारी, माकलबारी टोल सुधार समिति, लायन्स क्लब अफ काठमाडौ गोकर्णेश्वर, प्रगति महिला समुह, सिद्दार्थ महिला समुह, स्वाबलम्बी महिला समुह, नेपाल बुद्दिस्ट तामाङ सुधार समिती लगायतका संस्थाहरूको संयुक्त…

मनकामना केवलकार आइतबारदेखि ५ दिन बन्द हुने

काठमाडौंं – मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी…

सुनको मुल्यमा गिरावट

काठमाडौं –सुनको मूल्य बिहीबार (भदौ १९) घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा…