जेठमा नेपाल ध्वस्त हुन्छ भन्ने  ज्योतिषी पक्राउ

काठमाडौं– काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने ज्योतिष  अर्जुन  क्षेत्रीलाई  पक्राउ गरेको छ । उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए । विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त…

विश्वकप क्रिकेट : आयोजक इङ्ल्यान्डमाथि पाकिस्तानको सानदार जित

काठमाडौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डमाथि सानदार जित हात पारेको छ । नटिङघममा सोमबार राति भएको खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई १४ रनले हरायो । पाकिस्तानले दिएको तीन सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९…

थाकेनन ती हातहरु, ९० हप्तादेखी निरन्तर टोल सफाइमा संगम टोलवासी

काठमाडौ – गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज संगै एउटा टोल छ , टोलको नाम हो संगम टोल । जहाँ अधिकारी, शेर्पा, तामाङ, थापा, कोइराला , गुरुङ लगायत थरका मानिसहरुको वसोवास रहेकोे छ । उक्त टोलमा रहेको…

त्रिवि सेवा आयोगको मनोमानी विरुद्ध १६ दिनदेखि अनशनमा अखिल क्रान्तिकारी

काठमाडौ – नेकपा(क्रान्तिकारी माओबादी)निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका भ्रष्ट कर्मचारीलाई तत्काल बर्खास्त र अबैधानिक ढंगले प्रकाशित गरेकाे नतिजा खारेजि लगायतका माग राखी त्रिभुवन विश्वविद्यालयमा १६ दिनअघि देखि रिले अनसन बसिरहेको छ। संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलकाे नेतृत्वमा पेशल दाहाल,शिलु न्याैपाने,सुर्य कार्की,महेस…