जेठमा नेपाल ध्वस्त हुन्छ भन्ने  ज्योतिषी पक्राउ

काठमाडौं– काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने ज्योतिष  अर्जुन  क्षेत्रीलाई  पक्राउ गरेको छ ।

उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए । विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *