६ सय आरोहीले चढे सगरमाथा

काठमाडौं  – यो वर्ष करिब ६ सय जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागबाट अनुमति लिएका ४४ आरोहण दलका ३ सय ८१ आरोही, उनीहरूका सहयोगी शेर्पा, सरदारसहितले सगरमाथा आरोहण गरेको पर्यटन विभागकी प्रवक्ता मीरा…

गणतन्त्रका नायक प्रचण्ड

-जयराम गुनि  गणतन्त्र!अहिले हामी नेपाली जुन राज्य व्यवस्थामा छौ,त्यो हो गणतन्त्र।हामिले पहिले भोगेको राज्य व्यवस्था भनेको संवैधानिक राजतन्त्र।जहाँ कुनै एउटा शाह वंशिय राजा रहने र भगवानको रुपमा मान्ने हाम्रो चलन थियो।राजा भनेका देउता हुन्,राजाको कुरा काट्नु हुन्न।राजाका नकारात्मक विषयलाई समेत…

शिक्षा र रोजगारीको सम्बन्ध

–टीएन रेग्मी शिक्षा समाजको समग्र विकासको निम्ति एक महत्वपूर्ण पूर्वाधार हो । रोजगारी कुनै पनि व्यक्तिको लागि सामाजिक जीवन र आर्थिक क्रियाकलापको आधार हो । तसर्थ शिक्षा र रोजगारी सामाजिक विकासका अपरिहार्य तत्वहरु हुन् । शिक्षाबिना सामाजिक विकासको प्रक्रिया पूर्ण…

सिक्किमका मुख्यमन्त्री गोलेले लिए नेपाली भाषामा सपथ

काठमाडौ– सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना…

निसा लिम्बुको खासेम्मा आम्मा म्युजिक भिडियो सार्वजनिक

काठमाडौ – दिनानुदिन नेपाली साँगितिक बजारमा नयाँ-नयाँ गितहरु भित्रिने गरेका छन । गायिका निसा लिम्बू आङ्देम्बेको नयाँ लिम्बू गीत ‘खासेम्मा आम्मा…’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली भाषामा ‘विवेकी आमा, जननी आमा तिमी महान् छौ है, छोरीको जन्म,…

एउटै भिडियोका कारण ढल्यो ३२ बर्षिय कुर्जको अष्ट्रियन सरकार

ऎजेन्सी – रुसी महिलासँगको भिडियो लिक भएपछि विकसित घटनाक्रमले अष्ट्रियाको सरकार ढलेको छ । अष्ट्रियन फ्रीडम पार्टीका नेता र रुसी महिलाबीचको भिडियोले अष्ट्रियाको वतर्मान सरकार ढलेको छ । त्यसै भिडियोका कारण अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जको बिदाइ भएको छ । अष्ट्रियन संसदको…

चार बर्ष लामो प्रतिक्षापछी बुधबारबाट औपचारिक रूपमा खुल्दै तातोपानी नाका

काठमाडौं– भुकम्प पछिको ४ बर्षपछी चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ । भैँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा…

ब्राजिलको कारागारमा ४२ कैदी मृत फेला

काठमाडौं – उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित…

नेकपा एकता : अल्पमतमा परेपछि बादल फकाउँदै ओली

काठमाडौं – कार्यविभाजनको विषयमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित बहुमत एक ठाउँमा उभिएपछि अध्यक्ष ओली झस्किएका छन्। शीर्ष नेताहरुबीच सम्भावित समीकरण र शक्ति सन्तुलनको हिसाव नमिल्दा नेपाल कम्युनिस्ट…

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति बीच भेटवार्ता

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले आज अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन होफवर्गमा भएको सो भेटमा उनीहरुबीच दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा उपराष्ट्रपति पुनले नेपाल…