नारामा ‘संसारका मजदुरहरु एक हौं, व्यबहारमा पार्टी नै पिच्छे फरक संगठन

काठमाडौं – आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए । तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको…

एकताको तयारीमा नयाँ शक्ति र फोरम नेपाल

काठमाडौ– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ ।  नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय…

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – चीन भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किएकी छिन् । उनी बुधबार बिहान  साँढे १० बजे नेपाल अवतरण भएकी हुन्। ९ दिने राजकीय भ्रमणका लागि गत बुधबार चीन प्रस्थान गरेकी थिइन्।  राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिका छोट्याएर एकदिनअगावै…

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ । चीन भ्रमण एक दिन छोट्याएर उहाँ बुधबार नै स्वदेश फर्कन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे काठमाण्डौ आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । समकक्षी सी जिनपिङको निमन्त्रणामा…