ढुंगेधारा संरक्षण गरौं : खानेपानीमन्त्री मगर

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौं उपत्यकाभित्रका पुराना ढुङगेधारा तथा पोखरीहरुको लगत(नक्साङकन सम्बन्धि तयर गरेको पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका भित्र रहेका पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्ध गर्ने योजनासहित बोर्डले तयार गरेको पुस्तक शुक्रबार लैनचौर…

ओलि-प्रचण्डको गोप्य सहमति बाहिरिएपछी नेकपाभित्र तरङ्ग

काठमाण्डौ – पार्टी एकीकरणका बेला एक वर्षअघि गरेको गोप्य सहमति बाहिरिएसँगै अहिले सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी एकीकरणका बेला आफू र केपी शर्मा ओलीबीच पाँच बुँदे सहमति भएको र त्यहीअनुरुप सरकार र…

ड्राइभरले युवतीलाई निर्मम कुटपिट गरे

काठमाडौँ– शुक्रबार दिउसो महेन्द्रनगरमा सवारी चालकले बिच सडकमै युवतीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले ट्राफिक चोकमा युवतीमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

विश्वकप क्रीकेट : दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको सानदार सुरुवात

काठमाडौ – आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११…

ओलिजीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक रोज्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी…

लगातार तीन दिन बर्षा हुने

काठमाडौं– पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने  सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून…

सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ भदाै २७ गतेबाट प्रदर्शन हुने

काठमाण्डौ – सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदाे भदाै २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको बजेट धेरै भएका कारण पनि राम्रोे प्रदर्शन मिति पक्का गरिएको निर्माण…

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन भारत प्रस्थान गरेका छन्। मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र…

चितवनको रंगशालामा डोजर लगाउने नेकपाका कार्यकर्ता पार्टीबाट निलम्बित

चितवन – अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् ।…

धरानमा २ बर्षे बालकलाई बलि चढाइयो

काठमाडौं– धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय…