आमा

सीता ओझा प्रिय आमा मलाइ जीवन दिने सुख र दुख सिकाउने जिवनको  महत्त्व बुझाउने तिमी  प्राणप्रिय आमा । 🌹🌹🌹🌹🌹 तिम्रा सन्तान मध्येकी एउटी म म जन्मदा धेरैले भने होलान पहिले नै बन्साको  बोट जोत्ने होला भनेको पोत्ने हेर ! छोरी…

नयाँ शक्ति र फोरमसँगै राजपा पनि एकता प्रक्रियामा, खाका तयार पार्ने जिम्मा भट्टराईलाई

काठमाडौं – एकीकरणका लागि अन्तिम कसरतमा नयाँ शक्ति र  फोरम नेपाल अघि बढेपछि बिहीबार त्यसमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय…

मानिसमा पनि सर्यो बर्डफ्लू, सचेतता अपनाउन स्वस्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ – बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि…

महानगरको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मेयर दाहाल

काठमाडौ -भरतपुर खानेपानी व्यवस्थापन बोर्डको भएको अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले महानगरको खानेपानी समस्या समाधान हुने बताउनुभएको छ । दाहालले भन्नुभयो महानगर बासिको घरमा शुद्ध खानेपानी पुर्याउन आफू लागिरहनेछु । शुद्ध खानेपानीको पहुँच महानगरवासीलाई सहज रुपमा उपलब्ध गराउन कुनै…

सिंहदरबारकै ४६ रोपनी जग्गा अतिक्रमण

काठमाडौं – विभिन्न स्थानका सरकारी अतिक्रमण भइरहेका खबर प्रकाशमा आइरहेका बेला प्रशासनिक केन्द्र सिंहदरबारकै जग्गा हडपिएको पाइएको छ । सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भएको छ । निजी जग्गा जोगाउन यसरी सिंहदरबारको जग्गा मिचिएको हो । उता सर्वोच्च सचिवालयको…

मेस्सी र स्वारेज चम्किएपछि बार्सिलानोको सानदार जित

एजेन्सी – कप्तान लियोनल मेस्सी र लुईस स्वारेज चम्किएपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलानोले सानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस महारथि बार्सिलोनाले इङ्लिस टोली लिभरपुललाई ३–० गोलले हरायो । बार्सिलोनाको घरेलु मैदान…

चक्रवातको प्रभावले बिहीबार पनि हावाहुरी र मेघगर्जनसहित बर्षाको सम्भावना सावधानी अपनाउन आग्रह

काठमाण्डौ – उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विहार…

तनहुँमा कांग्रेसका दुइ गुटबीच झडप, पार्टी कार्यालय तोडफोड

दमौली – नेपाली कांग्रेस तनहुँका दुई गुटबीचको विवाद कार्यालय तोडफोडसम्म पुगेको छ। संस्थापन समूहनिकट भ्रातृ संगठनका कार्यकर्ताले बुधबार समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरिदिएका हुन्। ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको र्‍यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरूले कार्यालय तोडफोड…

संघीय लोकतान्त्रिक गणतन्त्र आउनुमा मजदुरहरुको ठूलो भुमिका छ : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरुको पनि ठूलो भुमिका रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले मजदुरहरुको समेत ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर…

टी-२० वरीयतामा पारस, सोमपाल र बसन्त रोहित शर्मा र रसेल भन्दा पारस अगाडि

काठमाण्डाै – आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् । वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन्  ।…