मोदिको सपथ ग्रहणमा प्रधानमन्त्री ओली भारत जाने

नयाँ दिल्ली – दोस्रो पटक कार्यभार सम्हाल्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण कार्यक्रममा आफ्ना छिमेकी मुलुकका समकक्षीहरूलाई निम्त्याउने भएका छन्। उनले यस क्षेत्रका क्षेत्रीय संगठन सार्क र बिम्स्टेक दुवैका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याउने निर्णय गरेका हुन्। उनले २०१४ मा…

नवलपरासीमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार

नवलपरासी – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर…

 सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट गराइएको छ ।  हरिपुर नगरपालिका–२ मा रहेको नगरपालिका कार्यालयमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम स्फिोटबाट कार्यालयको झ्यालको सिसा फुट्नुकासाथै  पूर्वपट्टिको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय…

बदलाको मनस्थितिमा विप्लव नेकपा

काठमाडौ – आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको…

बम विष्फोटपछि काङ्ग्रेसको विज्ञप्ति विद्रोहीसँग वार्ता गर्न सरकारलाई आग्रह

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार राजधानीका विभिन्न स्थानमा भएका बम विस्फोटमा भएको मानवीय क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा यस्ता घटना हुनुलाई दुखद् भनिएको छ। ‘नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासमा…

कोटेश्वरबाट ४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं – कोटेश्वर, नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक बोरा पुल्ठो…

उपत्यकामा बम आतंक, लगनखेल प्रहरी चौकी अगाडि कुकर बम भेटियो

ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित…

गुनासो लिएर गृह-मन्त्रालय पुगेका सहिद परिवार सिंहदरबारबाट पक्राउ

काठमाडौ – आइतबार दिउँसो गृहमन्त्रालयले मन्त्रालयको कामकाजमा अबरोध पुर्याएको भन्दै ११ जनालाई गृहमन्त्रालय बाट पक्राउ गरेको छ । जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा सहिद परिवारको माग लिएर गएको समुहलाई प्रहरीले भ्यानमा हालेर महानगरीय वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरूमा…

प्रदेश ३ को नाम गौरीशंकर राख्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डाै – प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर आइतबार काठमाण्डाैको बानेेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभाका सांसद विशाल खड्काले यस प्रदेशको नामाकरण गौरीशंकर गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि त्यस सम्बन्धमा विज्ञहरुसहितको बहस सुरु भएको हो…

काठमाडौँको अनामनगर र सुकेधारामा बम विस्फोट ३ को मृत्यु ५ घाइते

काठमाडौँ– काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएका छन्…