नेकपाले टुंग्यायो ७७ जिल्ला कमिटी अध्यक्ष र सचीव

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए…

नेपालका आयुष र प्रीतम भारतिय रियालिटी शो ‘सारेगमप लिटल च्याम्प का प्रमुख दावेदार

काठमाण्डाै– भारतमा आयोजना हुने गरेका विभिन्न रियालिटी शोहरुमा धेरे नेपालीहरु सहभागी हुने गरेका छन् । त्यस्ता धेरै उदाहरणहरु पनि छन्, जसले भारतीय प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका छन् । प्रशान्त तामाङ, तेरिया मगर, सुशान्त खत्री यसका उदाहरणहरु हुन् । अहिले…

एकताको अन्तिम तयारीका लागि बालुवाटारमा नेकपाको सचिवालय बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको विषयमा टुंगो लगाउनेगरी सचिवालय बैठक बसेको हो। आइतबार बिहान चार नेताले गरेको गृहकार्यपछि एकताको विषय टुंगो लगाउने गरी बैठक सुरु भएको हो। बैठकले जिल्ला कमिटी, पोलिटब्युरो गठन,…

पार्टी एकतामा निर्णायक पहल थाल्न प्रचण्डलाई नेकपाका युवानेता अधिकारीको आग्रह

काठमाडौ – पार्टी एकतामा निर्णायक पहल कदमी लिन प्रचण्डलाई नेकपाका युवा नेता रामचन्द्र अधिकारीले आग्रह गरेका छन् । पुर्व विद्यार्थी नेता समेत रहेका अधिकारीले पार्टी एकता घोषणा भएको बर्ष दिन पुग्दा पनि पार्टी एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ताका साथै जनतामा…

तीन महिनापछि मैदान फर्किदै नेइमार

एजेन्सी – खुट्टाको चोटका कारण तीन महिनादेखि विश्राममा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमार आइतबार (आज) रातिदेखि खेलमा फर्कने भएका छन् । फ्रेन्च लिग वानमा पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ । गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका…

हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौ – आइतबार देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने…

सोसिडामाथि बार्सिलोनाको जित

ऎजेन्सी – स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले अर्को जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल बार्सिलोनाले २–१ ले जित्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अन्तिम समयमा क्लेमेट लेङलेटले गोल…

सन्दीप लामिछानेको दिल्लीद्वारा पन्जाब ५ विकेटले पराजित

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४…

आइपिएल : सन्दीप बने ‘ स्टाईलिस प्लेयर’

काठमाडौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको लागि किंग्स ११ पन्जाबसँगको खेलमा तीन लिए बापत ‘ स्टाईलिस प्लेयर’ को उपाधि हात पारेका छन् । उनले यस उपाधीसँगै एक लाख भारु पनि प्राप्त गरे ।…