पोखरा विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीहरुले दले कालोमोसो

काठमाडौ – बिद्यार्थीको एक समुहले मंगलबार पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मा लाई कालोमोसो दलेका छन् । काठमाडौँको चोभारस्थित मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उपकुलपति शर्मालाई मंगलबार दिउँसो मोसो दलेको हो । परिवारका सदस्यहरुसहित आफ्नो सवारीमा रहेका उनलाई विद्यार्थीहरुको…

कवि धर्मेन्द्र नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ विमोचित

काठमाडौँ – रङ्गवादी साहित्यका अभियन्तामध्ये एक कवि धर्मेन्द्र नेम्बाङको कविताकृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ विमोचित भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार आयोजित एक भव्य समारोहकाबीच कवि धर्मेन्द्रको किताब सार्वजनिक गरिएको हो। सङ्ग्रहमा धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल…

जुम्ल्याहा बच्चाको अलगअलग डिएनए, दुईवटा पिता भएको आमाको स्वीकार

बेइजिङ – चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको…

कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्न थाल्यो : प्रचण्ड

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताउनु भएको छ । अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याउनु भयो । १ सय ३० औंँ अन्तर्राष्ट्रिय…

मधेसी जनताको हित अनुकूल प्रदेश सरकार चल्न सकेन : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार मधेस तराई फोरमका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उनले मधेसमा सरकार जसरी चलेको छ, त्यो मधेसी जनताको हितमा नभएको बताए। ‘मधेसमा अहिले सरकार जसरी…

तस्बिरमा हेर्नुस् चिनको रेड कार्पेटमा राष्ट्रपति भण्डारीको यात्रा (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ। उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपतिलाई चीनमा भएको स्वागत,…

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी भेटवार्ता : पारवहन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर

बेइजिङ – राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उहाँहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो…

विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्याप्टेन विजय लामा नेवानिको प्रवक्ताबाट निलम्बित

काठमाडौं – नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले…

उपाधी जितेर फर्कियो यू–१६ टोलि, कप्तान विशाल भन्छन् कठिन अवस्थामा पनि जितेर देखायौ

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए । नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि…

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए…