भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु

काठमाडौ – बानेश्वरस्थित भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिरोध गरेका छन् ।रामेछापको ३३ बर्षिय सीता नेपालीको उपचारको क्रममा अस्पतालको लापरबाहीको कारण मृत्यु भएको हो । ज्वरो आएर बिरामी भएको नेपालीको अस्पताल भर्ना गरेको १८ औं दिनमा…

भेनेजुयुला प्रकरणमा म त तयारीमा थिएँ, उताबाटै कुरा उठेन : प्रचण्ड

काडमाडौँ– पत्नी सीताको उपचारका लागि अमेरिका गएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा पनि भ्रमण सफल भएको बताएका छन् ।  सीताको उपचार सकेर स्वदेश फर्केपछि विमानस्थलमा प्रचण्डले भ्रमणका बेला तिब्बत र उत्तर कोरियाको विषयमा…

कठैबरा काङ्ग्रेस, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस…

काठमाडौंका सडकबाट एकै रातमा १८ टन धुलो संकलन

काठमाडौं – काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा…

नासाले ६० दिन सुते बापत २१ लाख दिने

यदि आनन्दले सुतेर टिभी÷फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए) शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजीमा छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका…

संघर्षशील रेखाको बदलिएको जीवनरेखा

नेपालीमा एउटा भनाइ छ– ‘फल भएको वृक्ष सधैं झुकेको हुन्छ ।’ हो– पहिले भेटमा नै उहाँलाई धेरैले यस्तै कोटीको उपाधि दिन्छन् । झट्ट हेर्दा हँसिली, आकर्षक र स्वाभाविक जिउडालकी, सुकिलो–मुकिलो पहिरनमा सफाचट । सुरुमा खान्दानी घरनियाँकी अन्य नारीजस्तै लागे पनि…

फास्टफुड लभ

समीर गिरि  प्रेमको बुझाइ ब्यक्तिपिच्छे फरक फरक हुनसक्छ त्यसैले संसारमा सबैभन्दा धेरै परिभाषा भएर पनि अपरिभाषित कुनै कुरा छ भने त्यो प्रेम नै हो । प्रेमको कुरा गर्दा हामी धेरै परिभाषा उदाहरण सहित दिन र घन्टौं बहस गर्न सक्छौ ।…