पाकिस्तान सुपर लिग : डेब्यु खेलमै सन्दीप लामिछानेको तीन विकेट

काठमाडौँ – दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिन सफल भएका छन् । लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भएका हुन्…

पाकिस्तानमा अविरल वर्षा, २८ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको…

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं – हिजो बसेर स्थगित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आज पनि नबस्ने भएको छ । ने कपाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद उत्तरकुमार ओलीको निधन भएका कारण बैठक सरेको हो। ओलीको शव श्रद्धाञ्जलीका…

अराजकताविरुद्ध लड्छौ : सभामुख महरा

पोखरा– सभामुख  महराले पत्रकारले समाजको रुपान्तरणका लागि  क्याटलिष्टको भुमिका  निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए। समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका…