नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं – हिजो बसेर स्थगित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आज पनि नबस्ने भएको छ ।
ने कपाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद उत्तरकुमार ओलीको निधन भएका कारण बैठक सरेको हो। ओलीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने बताइएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *