डा. तुलसी गिरि, जो सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बने

पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको ९३ वर्ष उमेरमा मंगलबार बिहान निधन भएको छ। कलेजोको क्यान्सर भएका गिरी केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। उनको निधनसँगै नेपालमा एकदलीय व्यवस्थाका एक अविचलित हिमायतीको अन्त्य भएको छ। उनी निर्दलीय पञ्चायती व्यवस्थाका सबैभन्दा अग्ला…

पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। पेट्रोल, डिजेल, मट्टीतेलमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको हो। आयल निगमका अनुसार पेट्रोलमा, डिजेल र मट्टीतेलमा २-२ रूपैयाँ मूल्य घटेको छ। मंगलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब…

काङ्ग्रेस महासमिति बैठक : शेरबहादुर देउवाको राजिनामा माग

काठमाडौं – कांग्रेस महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ। बुधबारको बैठक मात्र सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा हुनेछ । बिहीबार र शुक्रबारको बैठक भने पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मंगलबार साँझ नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले…

एपिएफ र नयाँबजार विजयी, पुलिस हेल्प नेपालसँग पराजित

काठमाडौं – पोखरामा जारी आरबीबी–एनभिए पुरुष क्लब लिग भलिबल च्याम्पयनसिपमा विभागीय क्लब एपिएफले त्रिभुवन आर्मी माथि सङघर्षपुर्ण जित निकाल्दा नेपाल पुलिस हेल्प नेपाल स्पोट्र्स क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो दिन आर्मीबिरुद्ध पहिलो सेट २५–२१ ले…

विमानस्थलबाट सुनको बिस्कुट सहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका चार वटा बिस्कुट र एउटा बालासहित एक जनालाई पक्राउ गरेको छ। तर परीक्षण गरेर मात्र सुन भए/नभएको प्रमाणित गर्न सकिने प्रहरीले जनाएको छ। उक्त सुनको बिस्कुटको तौल ५ सय १२ ग्राम रहेको प्रहरीले जनाएको…

यस्तो छ डा. तुलसी गिरिको राजनीतिक इतिहास

उनी नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै काम गरेका थिए । २०१७ सालको कदममा राजा महेन्द्रलाई उनले साथ दिएका थिए । पछि राजा ज्ञानेन्द्रले माघ १९को कदम चालेपछि बनाएका दुई उपाध्यक्षमा एक जना डा गिरी थिए भने अर्का कीर्तिनिधि बिष्ट थिए…

पुर्व-प्रधानमन्त्री डा. तुलसी गिरिको निधन

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वषर्ीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट…

जापानले अब फ्री मा नेपाली कामदार लैजाने, यस्तो छ प्रक्रिया

टोकियो– जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेस को लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड…